एभरेष्ट एयरको हेलिकोप्टर फोर्स ल्याण्डिङ, दुईजनालाई पोखरा ल्याइदै

पाेखरा | चैत २६, २०७९

एभरेष्ट एयरको हेलिकोप्टर फोर्स ल्याण्डिङ, दुईजनालाई पोखरा ल्याइदै

पोखरा:     धौलागिरी बेसक्याम्प नजिक एभरेष्ट एयरको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ ।  


एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरी बेसक्याम्प नजिकै ‘आकस्मिक फोर्स ल्याण्डिङ’ भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी किरण लामाले जानकारी दिए ।


उनका अनुसार  एयर डाइनेस्टीको  हेलिले पाइलट र अर्का एकजनालाई उद्धार गरेर पोखरा ल्याउँदै गरेको जानकारी दिए ।  
   


 

मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२’ आगामी वैशाख ३१ गते हुने भएको छ ।   यसअघि वैशाख १८ गतेका लागि तय गरिए...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्